निवार्चन आयोगको निणर्यविरुद्ध साझा पार्टीका संयोजक पाण्डे समुह अदालत जाने तयारीमा — OSNepal

निवार्चन आयोगको निणर्यविरुद्ध साझा पार्टीका संयोजक पाण्डे समुह अदालत जाने तयारीमा

LC (KTM) November 04, 2021 0

काठमाडौं १८ कात्तिक । साझा पार्टीका संयोजक मिलन पाण्डे समुहले निवार्चन आयोगको निणर्य प्रति आपत्ती जनाएको छ । आयोगले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि पाण्डे समुहले त्यसमा अशन्तुष्ट जनाएको हो ।

आयोगको निणर्यविरुद्ध पाण्डे समुह अदालतमा पुनरावेदन दिने तयारमिा समेत लागेको बताइएको छ । पार्टीको विधान विपरीत एकपक्षको निर्णयलाई अभिलेख नगर्न भन्दै पाण्डे समुहले आयोगमा उजुरी दिएको थियो ।

तर, आयोगले अध्यक्ष मिश्र समुहको विधान संशोधनलाई मान्यता दिएको थियो । यो रहस्यमय भएको बताएका उनले यसको विरुद्ध अदालत समेत जाने तयारीमा लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर