आफ्ना श्रीमान भन्दा जेठी छन यी ५ नेपाली नायिका, हेर्नुहोस को कति बर्ष ? — OSNepal

आफ्ना श्रीमान भन्दा जेठी छन यी ५ नेपाली नायिका, हेर्नुहोस को कति बर्ष ?

LC (KTM) November 03, 2021 0

काठमाडौँ | हाम्राे समाजमा श्रीमती भन्दा श्रीमान् कान्छाे भएकाे पनि हामीले देखेका छाैँ, तर धार्मिक शास्त्रका अनुसार श्रीमती भन्दा श्रीमानकाे उमेर केहि बर्षले ठूलाे हुनु पर्ने मान्यता रहेकाे छ । त्यस्तै, पछिल्लाे समय भने उमेरकाे ख्याल नराखी कुनै भेटघाट तथा सामाजिक संजालमा हुने कुराकानीले गर्दा पनि माया बसेर बिहे गरिरहेका हाम्राे समाजमा खुल्स्त रुपमा देखिएका छन् ।

तर श्रीमती भन्दा श्रीमान ठुलाे हुनु पर्छ भने हाम्राे धार्मिक मान्यता अझै चलिरहेकाे छ । आम समाज जस्तै नेपाली फिल्म क्षेत्रमा पनि यस्ता थुप्रै जोडी छन् जसमा श्रीमान भन्दा श्रीमती जेठी छन्। आज हामी तपाईंलाई यस्तै ५ नेपाली नायिकाको बारेमा बताउन जाँदैछौं जो आफ्नो श्रीमान भन्दा बढी उमेरमा छन्।हेर्नुस श्रीमान भन्दा जेठी यी ५ नेपाली अभिनेत्री –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर