१० दिने मन्त्री भए दीपक मनाङे — OSNepal

१० दिने मन्त्री भए दीपक मनाङे

LC (KTM) May 09, 2021 0

काठमाडौं-राजीव गुरुङ ९दीपक मनाङे० १० दिने मन्त्री भए । उनी गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएको दश दिनमा मुख्यमन्त्रीले राजीनामा दिएपछि  १० दिने मन्त्रीभएका हुन्। मन्त्री भएको १० दिनपछि वैशाख २६ गते उनलाई मन्त्री बनाउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै राजीनामा दिए पछि उनी

उनी पनि काम चलाउ भएका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मनाङेसँग विपक्षी वा सत्तापक्षमध्ये एउटा रोज्ने छुट भएपछि उनी जिल्लाबासीको आग्रह अनुसार पृथ्वीसुब्बा रोज्नुपर्ने बाध्य भएका कारण सत्तापक्षलाई साथ दिएका छन् । अहिले सत्तापक्षलाई साथ दिएपनि अब के गर्छन्। भन्ने निश्चित नभएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर