ओलीले बोलेका कुराहरु अहिले सम्म केहि पुरा नभएको भन्दै नेपालले भने- उनी लास्टै गफाडी हुन् — OSNepal

ओलीले बोलेका कुराहरु अहिले सम्म केहि पुरा नभएको भन्दै नेपालले भने- उनी लास्टै गफाडी हुन्

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लास्टै गफाडी भएको बताएका छन् ।

आज मंगलबार गृहजिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले बोलेका कुराहरु अहिले सम्म केहि पुरा नभएको भन्दै गफाडी भएको बताएका हुन् ।

१ नम्बरका गफाडी अ‍ोलीले भन्दै अध्यक्ष नेपालले कार्यक्रममा ओलीप्रति आक्रोश पोखेका छन् ।

साथै कार्यक्रममा उनले प्रधानमनत्री शेरबहादुर देउवा स्वेदश फर्किएसँगै प्रधानन्यायाधिशको विषयमा छलफल गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर