३८ वर्षीय उमेश लामाको भान्साकोठाबाट प्रहरीले बरामत गर्यो यस्तो बस्तु — OSNepal

३८ वर्षीय उमेश लामाको भान्साकोठाबाट प्रहरीले बरामत गर्यो यस्तो बस्तु

LC (KTM) November 02, 2021 0

मकवानपुर १६ कात्तिक । बन्द कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले १०५।६६ क्युफिट सालको चिरान काठ बरामत गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका-३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षीय उमेश लामाको भान्साकोठाबाट खनतलासी गर्दा उक्त काठ बरामत गरेको हो ।

उक्त बरामत काठसहित लामालाई अनुसन्धानको लागि वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर