थकाली भान्सा घरमा तास खेलिरहेको पाँच जना पक्राउ — OSNepal

थकाली भान्सा घरमा तास खेलिरहेको पाँच जना पक्राउ

LC (KTM) November 02, 2021 0

तनहुँ १६ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-९ बस्ने ४० वर्षीय सूर्य बहादुर बिकसहित पाँच जना रहेका छन् ।

सोही नगरपालिका लगायत ५ जना -४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा उक्त भान्सा घर पुगेकोईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले निजहरुको साथबाट नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक तास समेत बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर