सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा — OSNepal

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा

LC (KTM) November 02, 2021 0

काठमाडौं १६ कात्तिक । केहि समय देखि सर्वोच्च अदालतमा भएको विवादका कारण आज पनि अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको विषयमा विरोध भइरहेको सर्वोच्च हिजो सोमबारबाट भने बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी तोकिएकोअ हो । आज ६ वटाबन्दी प्रत्यक्षीकरणका मुद्दालाई पेशी तोकिएको छ ।

नेपाल बार एशोसिएसनको अगुवाईमा आज पनि सर्वोच्च परिसमा न्यायाधिशहरुले जवराको राजीनमा माग गर्दै विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर