काठमाडौं १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।
सत्ता गठवन्धनदलमा सरकार आलोपाले चलाउने सहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका हुन् ।
माओवादी र कांग्रेसको सहमतिमा आलोपालो सरकार चलाउने सहमति अनुसार अबको बाँकी कार्यकाल काँग्रेसका जीवनबहादुर शाही नेतृत्वको सरकार बन्ने भएको छ ।