यस वर्षको भाइटिकाको साइत ११ बजेर २ मिनेट जाँदा — OSNepal

यस वर्षको भाइटिकाको साइत ११ बजेर २ मिनेट जाँदा

LC (KTM) November 01, 2021 0

काठमाडौं १५ कात्तिक । यस वर्षको भाइटिकाको साइत ११ बजेर २ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पाँच दिन मनाइने तिहार यस वर्ष भने चार दिन रहेको छ । काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

कात्तिक २० गते शनिबार बिहान ११ बजे २ मिनेट जाँदा भाइटिकाको साइत रहेको छ ।

हरेक वर्ष पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर