काठमाडौं, १४ कात्तिक-नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका छन् ।
१० बुँदे सहमति कार्यान्वयनमा नेतृत्वले उदासिनता देखाएकोमा असन्तुष्टि जनाउँदै ८ कात्तिकको स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका रावलले आइतबार लिखित राजीनामा बुझाएका हुन् ।
यस्तो छ पूर्णपाठ:
Karyadalbata Rajinama Kin 78-7-13