यास नामको चक्रावतका कारण नेपालको मौसममा बदली : हावाहुरी, वर्षाको सम्भावना — OSNepal

यास नामको चक्रावतका कारण नेपालको मौसममा बदली : हावाहुरी, वर्षाको सम्भावना

LC (KTM) May 25, 2021 0

काठमाडौ । नेपालको मौषममाआ बाट ब्यापक बदलाव आउने भएको छ । यास नामक चक्रावतका कारण नेपालको मौषममा बदलाव आउने भएको मौषमबिदहरुले बताएका छन् । बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा बनेको यास नामक चक्रवातका कारण आज देखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

यास उत्तर उत्तरपश्चिम सर्ने क्रममा शक्तिशाली भई १२ गतेसम्म ली चक्रवात परिणत हुने भएकाले त्यसको असर नेपालको भू भागमा पर्ने भएकाले सबैलाई सजग रहन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ को उच्च हिमालीरपहाडी भूभागका केही स्थानहरूमा हलुकादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।उच्च हिमाली भू भागमा हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहीहरूलाई सतर्कता अपनाइ सुरक्षित हुन विभागले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर