प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नेकपा एमालेले जारी गर्यो ह्रिप — OSNepal

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नेकपा एमालेले जारी गर्यो ह्रिप

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आज संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एक पत्र मार्फत प्रधानमन्त्री अ‍ोलीको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । भोली सोमबार दिउँसो १ जे हुने विश्वासको मतमा मतदान गर्न नेकपा एमालले ह्रिप जारी गरेको हो । जारी गरिएको पत्रमा यस्तो भनिएको छ ,

हेर्नुहोस् पत्र;

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर