गधाले पखां चलाएको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

गधाले पखां चलाएको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) May 24, 2021 0

काठमाडौँ । गधाले पंखा चलाएको कहिल्यै देख्नु भएको छ ? हालैको गर्मीमा म रभुमीमा गधाले पंखा चलाएको भिडियो संसारभर भाइरल बनेको छ । भिडियोमा गर्मीबाट बच्न मरभूमी अवस्थित जस्तो देखिने यस गाउँका मानिसले गधाको प्रयोग गरेका छन् । जहाँ मानिस बालुवामाथि खाट लगाएर त्यसमाथि बसेका छन् भने गधाले घुम्दै फिर्दै पखां चलाइरहेको दृश्य देख्न सकिन्छ ।

जुन भिडियो अहिले भाइरल बनिरहेको छ । भिडियोमा एउटा गज्जबसँग गाडीएको डण्डीमा कपडाका दुई ठुला टालोलाई केही दुरीमा बाधिएको छ र गधाले बिचभागबाट रिग्दा हावा आएर दुवैतर्फ बसेका मानिसहरुले सितल तापिरहेका छन् । गधा घुमेसँगै उक्त कडाले मज्जाले हावा दिएको दृश्य भिडियोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर