मुख्यमन्त्री पोखरेलको नेतृत्वमा मन्त्री बनेका जसपाका यी चार मन्त्री मतदान गर्नबाट बञ्चित — OSNepal

मुख्यमन्त्री पोखरेलको नेतृत्वमा मन्त्री बनेका जसपाका यी चार मन्त्री मतदान गर्नबाट बञ्चित

LC (KTM) May 24, 2021 0

बुटवल १० जेठ । लुम्बीनी प्रदेशमा जनता समाजवादी पाटीका चार प्रदेशसभा सदस्यले मतदान गर्न नपाउने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा मन्त्री बनेका यी चार मन्त्रीले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन् । लुम्बिनी प्रदेश
मा एक प्रदेशसभा सदस्यको लागि यही जेठ १७ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ । सर्वोच्चले उनीहरु माथिको कारवाही यथास्थितिमा राख्न अन्तरीम आदेश जारी गरेपनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उनीहरुको नाम राखेको छैन । मतदान गर्न नपाउनेमा जसपाका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीको रहेका छन् ।

सर्वोच्चले यस अघि नै कारवाही गर्ने निणर्य गरेकाले जेठ १६ गतेसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर