६ महिना पछि खुल्यो सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन — OSNepal

६ महिना पछि खुल्यो सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन

LC (KTM) October 26, 2021 0

काठमाडौं ९० कात्तिक । ६ महिना पछि यातायात विभागले आज मंगलबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ ।

कोरोना संक्रमणका कारण दोस्रो पटक गरिएको लकडाउन पछि बन्द भएको यातायात विभाग आजबाट खुलेको हो । लाइसेन्सको आवेदन अनलाइबाट पनि दिन सकिने विभागले जनाएको छ ।

जसको लागि विभागको वेबसाइटमा जानुपर्छ । पुराना ७ लाख आवेदकको ट्रायल नसकिँदै आयोगलेनयाँ आवेदन खुलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर