आफैलाई सिध्याउन लागेको नेपाल समुहलाई थप कारवाही गर्दै, ओली सरकार — OSNepal

आफैलाई सिध्याउन लागेको नेपाल समुहलाई थप कारवाही गर्दै, ओली सरकार

LC (KTM) May 24, 2021 0

काठमाडौं १० जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (एमाले) को स्थायी कमिटी बैठक बसिरहेको छ । आजको बैठकमा माधव नेपालसहित ११ जनालाई सोधिएको स्पष्टिकरणको जवाफ नआएपछि थप कारवाही गरिने बुझिएको छ । आफ्नै पार्टीको विरोधमा विपक्षी दललाई सर्मथन गरेको भन्दे थप कारवाही अगाडी बढाइने भएको हो ।

आज सर्वोच्च अदालतमा दायर गरिएको रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै नेपाल समुहका २३ सांसदहरुले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर