पाँचथरको फिदिममा भएको दुर्घटनामा घाइतेहरुको उद्धारको लागि सरकारले पठायो हेलिकप्टर — OSNepal

पाँचथरको फिदिममा भएको दुर्घटनामा घाइतेहरुको उद्धारको लागि सरकारले पठायो हेलिकप्टर

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । पाँचथरको फिदिममा भएको दुर्घटना मा परि ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घाइतेहरुको उद्धारको गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर घटना स्थल पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

सोमबार बिहान फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

४४ सिट क्षमको भएकोउक्त बसमा ६५ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर