यि प्रहरीकी पत्नि, जसले पति ड्युटी गए लगतै घरमा नै युवक बोलाउँथिन्, परपुरुषसँग रक्सी र मदिरा खाएको श्रीमानले देखेपछि फरार भइन्, हेर्नुहोस् भिडियो — OSNepal

यि प्रहरीकी पत्नि, जसले पति ड्युटी गए लगतै घरमा नै युवक बोलाउँथिन्, परपुरुषसँग रक्सी र मदिरा खाएको श्रीमानले देखेपछि फरार भइन्, हेर्नुहोस् भिडियो

LC (KTM) May 24, 2021 0

अरुको सेवा गर्ने प्रहरीको परिवारमै परेको दुख यो भिडियोमा देखाइएको छ । अरुको घर परिवारमा परेका समस्या समेत सुल्झाउँदै आएका प्रहरी अहिले आफ्नै घरमा परेको समस्याका कारण पीडित छन् । इटहरी उपमहानगरपालिका १ मझौरा भन्ने स्थानमा यस्तो घटना भएको हो । अहिले सम्म वैदेशिक रोजगारीमा रहेकाहरुको नेपालमा रहेको परिवार विग्रिएको समाचार देखिएको छ ।

शसस्त्र प्रहरीको हवल्दार रातभरी डिउटी गर्थे भने दिउसो उनी रिक्सा समेत चलाउने गर्थे । घरमा उनी निकै थाकेर आएका हुन्थे । परिवारसंग खुसी साथ रमाउन समेत पाउँथेनन् । तर उनको श्रीमती भने सासु ससुरासंग मिल्न नसकेर घर छोडेर हिडेकी छन् । टिका प्रसाद श्रेष्ठको श्रीमती घर छोडेर हराएकी छन् ।

टिकाको श्रीमती टिका नहुँदा घरमा धेरै खानेकुरा मगाएर खाने र रमाइलो गर्ने गरेको परिवारले बताएका छन् । टिका सुत्केरी भएको बेलामा पनि एक जना पुरुष आउने गरेको र श्रीमतीले उनलाई साथीको दाई भनेर चिनाउने गरेको पनि परिवारका सदस्यको आरोप छ । सुत्केरी भएको बेलामा पनि अस्पतालमै पुगेका उनी घरमा पनि आउने गरेका थिए । अहिले टिका रिटायर्ड भएर घरमै छन् ।

केही समय देखि श्रीमती हराएपछि उनी खोजीका लागि मिडियामा पुगेका छन् । संगै हात समाएर बसेको देखे पछि श्रीमतीलाई उनी को हुन् भनेर सोध्दा साथीको दाई भनेर चिनाएकी थिइन् । सुत्केरी भएको बेला श्रीमान औषधी लिन बाहिर जाने गर्थे भने साथीको दाईले हात समाएर यता उता डुलाउने, शौचालय समेत लैजाने समेत गरेको श्रीमानको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर