नेपाल समुहका यी तिन नेता जसले नेपालले भनेको मानेनन् — OSNepal

नेपाल समुहका यी तिन नेता जसले नेपालले भनेको मानेनन्

LC (KTM) May 24, 2021 0

काठमाडौं १० जेठ । नेकपा एमालेका माधव नेपल समुहका तिन सांसदले भने नेपालको साथ छाडेको देखिएको छ । बहुमतको नयाँ सरकार गठन गर्नको लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा नेपाल समुहका तीन जना सांसदहरुले हस्ताक्षर गरेका छैनन् ।

हस्ताक्षर गनए नगएका मध्ये नेपाल निकट रहेका गोकर्ण बिष्ट रहेका छन् । आपु नेपालको समुहमा भएको भन्दै आएपनि हस्ताक्षर गर्न भने गएनन् । उनी नेपालकै साथ पाएर पटक पटक मन्त्री बनेका थिए ।यसैगरी, झापाबाट निर्वाचित पवित्रा निरौला खरेल पनि हस्ताक्षर गर्न गइनन् ।

त्यस्तै सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित सांसद गणेश पहाडी व पनि हस्ताक्षर गर्न गएनन् ।अन्तिम समयमा आएर सुरेन्द्र पोयडेले भने हस्ताक्षर गरेका छन् ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर