मोतिपुरमा बस दुर्घटना — OSNepal

मोतिपुरमा बस दुर्घटना

LC (KTM) October 25, 2021 0

तुलसीपुर- घोराही–तुलसीपुर सडक खण्डको तुलसीपुर–६ स्थित मोतिपुरमा भएको दुर्घटनाग्रस्त बस । दुर्घटना हुँदा एक सहचालकको मृत्यु भएको छ, भने २१ यात्रु घाइते भएका छन् । तस्वीर ः दीपक बोहरा, रासस

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार -मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुग्नुभएको निरज कार्कीले बताउनुभयो ।

आज दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुग्नुभएका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताउनुभयो । मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताउनुभयो । यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर