ऋण धन गरेर विदेश पठाएको ११ वर्षमा पति अर्की केटीसँग लागेर पत्नि र ३ छोराछोरीलाई बेसाहरा बनाएर भागे — OSNepal

ऋण धन गरेर विदेश पठाएको ११ वर्षमा पति अर्की केटीसँग लागेर पत्नि र ३ छोराछोरीलाई बेसाहरा बनाएर भागे

LC (KTM) May 24, 2021 0

काठमाडौँ । गोरखाकी मनमाया सुनारका पतिले बुढेसकालमा अर्कै महिलासँग लागेर घर परिवारलाई बेबारिसे बनाएर छाडेका छन् । कतार कमाउन गएका श्रीमान अमर सुनार बुढेशकालमा अर्कैसंग लागेपछि मनमाया रुँदै मिडियामा आएकी छिन् । ३ जना छोरा छोरी र पत्निलाई छाडेर ११ वर्षमा पतिले अर्कै युवतीसँग लागेर परिवारलाई दुख दिँदै अर्की युवतीसँग लागेर परिवारको बेहाल बनाएर छाडेका छन् ।

पतिले कमाउँलान् भनेर कतार पठाएको ११ वर्षमा अमरले पत्निलाई यातना दिएर हराएको आज वर्ष दिन बढी समय भयो तर परस्त्री लिएर भागेर पठाएको ११ वर्षपछि उनले पति बेपत्ता भएपछि प्रहरी चौकी धाइन् । तर प्रहरीले पत्ता लगाउन नसकेपछि मनमाया अहिले रुँदै मिडियामा आएकी छिन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर