अमेरिकाबाट नेपालीले पठाइएका कोरोना महामारीमा चाहिने अक्सिजन कन्सन्ट्रेटर लगायतका सहयोग सामाग्री भारतले रोकिदियो — OSNepal

अमेरिकाबाट नेपालीले पठाइएका कोरोना महामारीमा चाहिने अक्सिजन कन्सन्ट्रेटर लगायतका सहयोग सामाग्री भारतले रोकिदियो

LC (KTM) May 24, 2021 0

काठमाडौँ । नेपालमा कोरोना महामारीको दोस्रो लहार तिब्र गतिमा फैलिइरहेका बेला विश्वभर रहेका नेपालीहरुले सहयोग पठाउने क्रम जारी छ । कतिपयपय सहयोग नेपाल आएको छ भनृ कतिपय सहयोृग आउनेत्र क्रममा रहेको छ । यसैबिच माहामारीमा सहयोग गर्नका लागि नेपालीहरुले अमेरिकाबाट पठाएका थुप्रै सामग्रीहरु नयाँ दिल्लीमै रोकीदिएको छ ।

नेपाली मुलका अमेरिकीहरुले ठाएको ११० थान अक्सिजन कन्सन्ट्रेटर र ५०० भन्दा बढी संख्याको अक्सिजनको मात्रा नाप्ने अक्सिमिटर नेपाल पठाउन रोकेर राखिदिएको छ । विगत एकसाताभन्दा बढी समय अघि भारत आइपुगेका यि सामाग्री दिल्लीले नेपाल पठाउन आनाकानी गरिरहेको छ ।

सेवा इन्टरनेशनलमार्फत पठाइएका ती सामाग्रीहरु दिल्लीमै अड्किएपछि अमेरिकास्थित नेपाली राजदूतावासबाट दिल्लीस्थित नेपाली दूतावासमा ती सामानहरु सकेसम्म चाडो नेपाल पठाउने पहल थालिएको छ । उक्त सामाग्रीहरु सिवमान चार्टड गरेर सिधै नेपाल पठाउन महंगो हुने भएकाले भारत हुँदै नेपाल पठाउन लाग्दा यस्तो अप्ठ्यारो आइपरेको हो । क्सिजन कन्सन्ट्रेटर र ५०० भन्दा बढी संख्याको अक्सिजनको मात्रा नाप्ने अक्सिमिटर नेपाल पठाउन रोकेर राखिदिएको छ । विगत एकसाताभन्दा बढी समय अघि भारत आइपुगेका यि सामाग्री दिल्लीले नेपाल पठाउन आनाकानी गरिरहेको छ ।

सेवा इन्टरनेशनलमार्फत पठाइएका ती सामाग्रीहरु दिल्लीमै अड्किएपछि अमेरिकास्थित नेपाली राजदूतावासबाट दिल्लीस्थित नेपाली दूतावासमा ती सामानहरु सकेसम्म चाडो नेपाल पठाउने पहल थालिएको छ । उक्त सामाग्रीहरु सिवमान चार्टड गरेर सिधै नेपाल पठाउन महंगो हुने भएकाले भारत हुँदै नेपाल पठाउन लाग्दा यस्तो अप्ठ्यारो आइपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर