छोरा अरहानका कारण मलाईका र अरबाज फेरी एकै ठाउँमा उभिए, के तनावमा छन् अर्जुन ? — OSNepal

छोरा अरहानका कारण मलाईका र अरबाज फेरी एकै ठाउँमा उभिए, के तनावमा छन् अर्जुन ?

LC (KTM) August 25, 2022 0

काठमाडौं ।

बलिउड सुन्दरी नायिका मलाइका अरोरा र उनका पूर्व पति अरबाज खानले डिर्भोस गरेको ५ वर्ष भन्दा बढी समय भयो ।यी दुईले जब जब छोराका लागि आफ्नो आवश्यकता पर्छ तब एकै ठाउँमा उभिँदै आएका छन् । विदेशमा अध्ययनका लागि छोरा अरहान खानलाई विमानस्थलसम्म छाड्न उनीहरु एकसाथ आएको दृश्य निकै लोभलाग्दो थियो ।

मुम्बई एयुरपोर्टमा छोरालाई उडाउनका लागि यो जोडी एकसाथ मात्रै आएन एकै स्थानमा समेत उभिएर अरहानलाई बिदाई समेत गर्न भ्याए । हाल मोडल जर्जियासँग प्रेम सम्बन्धमा रहेका अरबाज र आँफुभन्दा निकै सानो उमेरका अर्जुन कपुरसँग समन्धमा रहेकी मलाईकाले अहिलेसम्म आफ्नो सम्बन्धको असर नभे छोरालार्य पर्न दिएका छैनन् ।

अरहान विमानस्थलमा बाबु आमासँग निकै खुशी खवस्थामा देखिएका छन् । हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर