गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय — OSNepal

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

LC (KTM) January 29, 2023 0

काठमाडौं, १५ माघ-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर