करिना कपुर भन्छिन मेरो जेठो छोरा तैमुर उनको बुवा सैफ जस्तै देखिन्छन् — OSNepal

करिना कपुर भन्छिन मेरो जेठो छोरा तैमुर उनको बुवा सैफ जस्तै देखिन्छन्

LC (KTM) August 14, 2021 0

बलिउड अभिनेत्री करीना कपुरको मुटुको टुक्रा हुन् छोरा जेह तथा तैमुर एक अर्कामा कतिको अलग छन् । दुबै जनाको नेचर कस्तो छ रु तैमुर–जेह आफ्नो परिवारमा को जस्तो देखिन्छन् रु यस्ता प्रश्नहरु फ्यानको मनमा उठिनै रहेको हुन्छ ।

अभिनेत्रीका फ्यानहरु यो सबै कुरा जान्नको लागि उत्सुक रहेका छन् । तैमुर तथा जेहका सानो ठुलो कुरा जान्नका लागि फ्यानहरु लाई खुब मज्जा लाग्ने छ । यी सबै प्रश्नको जवाफ उनले आफ्नो प्रेग्नेन्सी बाइबलमा दिएकी छिन् ।

करीनाले बताएकी छिन् उनको दुबै छोराहरुमा एकदमै धेरै अन्तर रहेको छ । तैमुर आफ्नो पिता सैफ अली खान जस्तै देखिन्छन् । त्यस्तै जेह पनि हल्का उस्तै देखिए पनि फरक छन् । करीनाले आफ्नो किताबमा लेखेकी छन्– जब तैमुरको जन्म भएको थियो तब उनी रोएका थिएनन् । तर अर्को छोरा जेह जन्मीने बित्तिकै रोएका थिए ।

जेहको रोएको आवाज पुरै अपरेशन थिएटरभरी गुन्जिएको थियो । मेरो दुबै छोरा एकदमै अलग छन् । तैमुर उनको बुवा सैफ जस्तै देखिन्छन् तर जेह म जस्तै देखिन्छन् । तैमुर एकदमै आउटगोइंग रहेको छ । हाल जेह अहिले ३ महिनाको मात्र भएका छन् मैले नोटिस गरेको छु कि उनी एकदम शान्त छन् ।नले यो पनि बताएकी छिन् कि उनका दुबै छोराहरु अपरेसन मार्फत नै जन्मिएका हुन् ।

उनी चाहदिन थिईनकी उनको अपरेशन होस् तर यस्तो हुन सकेन । करीना तथा सैफले कहिले आफ्नो छोराहरु जन्मनु भन्दा पहिला उनीहरुको लिंग पहिचान गर्ने कोशीस गरेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर