• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

रौतहटबाट काठमाडौँ आउँदै गरेको बस थानकोटमा चेक जाच गर्दा समातिए १३  वर्षिय बालक

रौतहटबाट काठमाडौँ आउँदै गरेको बस थानकोटमा चेक जाच गर्दा समातिए १३  वर्षिय बालक

  • ओएसनेपाल
  • फाल्गुण २१, २०७७ शुक्रवार १८:२५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 16.9K
    SHARES
  • काठमाडौँ, २१ फागुन - प्रहरीले काठमाडौँबाट ला गुऔषध सहित एक बालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागु औष धसहित पक्राउ गरेको हो । 

    रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल ला गुऔ षध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट ला गुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 

    उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । यता काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित टहरामा बस्ने काभ्रेपलाञ्चोक तिमालकी २७ वर्षीया सीता रायमाझी आज मृ त फेला परेका र उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com