• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राखे - गगन थापा

शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राखे - गगन थापा

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २२:२९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 136
    SHARES
  • काठमाडौँ २६  । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  बितेको तिन  वर्षमा  सरकार केके  काम गर्यो  बहस गर्न आउन चूनौती दिएका छन् । आज बिहिबारको संसद बैठकमा  सांसद थापाले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई  तथ्य र तथ्यांकमा टेकेर  बहस गर्न आउन  चुनौती दिएका हुन् ।  ‘तथ्य र तथ्यांकमा टेकेर संसदमा बहस गर्न म तपाईंलाई  निम्तो दिन चाहन्छु ,तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छुु भन्दै  थापाले  'ओलीलाई चुनौती दिएका छन् ।  चुनौती दिन चाहन्छु' ।

     
    'तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?'  थापाले भने  ।  संसद बैठकमा  आक्रोशित बनेका थापाले ओलीको कार्यशैली प्रति व्यंग्य गर्दै  पहिला  आफुसँग आएर बहस  गर्नु  अनिमात्र बालुवाटारमा रहेको  खाली जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न   सुझाव दिए  ।  शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओलीले रेकर्ड राख्न  खोजेको   नेता थापाको  तर्क रहेको  छ  । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com