• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

बिचरा ३० बर्षिय बिमला एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउन जादा कलेजोमा मासु पलाएको देखिएपछि..

बिचरा ३० बर्षिय बिमला एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउन जादा कलेजोमा मासु पलाएको देखिएपछि..

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २२:१७ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.9K
    SHARES
  • काठमाडौँ  मकवानपुर जिल्ला हेटौडा निवासी ३० वर्षिय विमला विकको अवस्था हेर्दा सुन्दा तपाईहरुको पनि पक्कै गहभरि आँशु भरिनेछ । ् सानैमा आफ्नो बुबाले आमालाई छोडेर अर्कैसंग बिहे गरेपछि घरमा आमा छोरी मात्रै । आमालाई नै ज़िन्दगी भर हेरेर बस्छु भनेर अठोट राख्नुभएकि बिमला दिदि आज आफै जिवन र मृत्यु संग लडिरहनु भएको छ । ३० वर्षको उमेरमा बिहे नगरि आमाको ज़िन्दगीमा रमाउदै आउनु भएकि दिदिलाई एक्कासी पेट दुखेर अस्पतालमा जांच गराउनु जादा कलेजोमा मासु पलाएको र अप्रेसन गर्नुपर्छ भनेर सल्लाह दिएपछि सल्लाहअनुसार अप्रेसन पनि गर्नुभयो तर अप्रेसनपछि फेरि थाहा भयो कि कलेजोमा क्यान्सर पनि रैछ ।

    भएभरको रकमबाट त अप्रेसन भयो तर अब बाकि रकम जुटाउनु गाह्रो पर्यो र लकडाउनको समयमा हात फैलाउनु देशको अवस्था पनि यस्तै थियो ।  अहिले पुन ललितपुरको नेपाल क्यान्सर हस्पिटलमा चेकजांच गर्दा किमो गर्नु भनेर सल्लाह दियो तर त्यस्को लागि आर्थिक अवस्था कमजोर रह्यो ।  अहिलेको अवस्थामा आर्थिक अभावले गर्दा औषधि सम्म खानुलाई गाह्रो भैरहेको छ ।  यहि कुरा थाहा पाएर खबर पाएपछि मिडिया त्यहा पुगेको छ र उनको दर्दनाक कहानी तपाइँ माझ लिएर आएको छ । ् हेर्नुहोस र जति सक्नुहुन्छ सहयोग गर्दिनुहोला नत्र भिडियो सेयर गरेर भएपनि मनकारी सहयोग दाता नेपालीमाझ पुराइदिनुहोल 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com