• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अबुन पाण्डेको स्वरमा 'प्रेम प्याला'मा बिकास लामिछाने र पुजा

अबुन पाण्डेको स्वरमा 'प्रेम प्याला'मा बिकास लामिछाने र पुजा

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २१:४२ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 142
    SHARES
  • गायिका अबुन पाण्डेको स्वरमा 'प्रेम प्याला'सार्वजनिक भएको छ। जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्। सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ।

    Bikash lamichhane_pooja.JPGसुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्। भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर  र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com