• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 सारा भारतीयहरुका लागि यस्तो दुखद खबर ल्याए सलमानले, जसको असर नेपालमा पनि पर्छ

 सारा भारतीयहरुका लागि यस्तो दुखद खबर ल्याए सलमानले, जसको असर नेपालमा पनि पर्छ

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २१:१८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.7K
    SHARES
  • काठमाडौँ । विश्व्भर कोरोना बढ्ने क्रम फेरी सुरु भएसँगै अब के होला भन्ने चिसो संसारभर परिसरहेको छ । यसैबिच यसको चर्को प्रभाव भारत र भारतीय सिनेमामा पर्न गएको देखिन्छ ।

    यसैबिच यही इदमा चलचित्र राधे स् योर मोस्ट वान्टेड भाई’ रिलिज गर्नेै तयारमा रहेको सुपरस्टार सलमान खान यो वर्ष ब्याक हुने तयारीमा देखिएका छन् । उनले भारतमा यसरी नै कोरोना बढ्दै गएमा र ञस्थिति ठिक नभए ‘राधे’ अर्को इदमाञ हलमा लगाउने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

    यो फिल्मको प्रदर्शन मिति १३ मे (इद)  लाई घोषणा गरिएको छ । सलमानले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण बढ्दै गए फिल्मको रिलिज सर्न सक्ने बताएका छन् । हालैको एक अन्तर्वार्तामा उनले हामी यस वर्षको इदमै फिल्म रिलिज गर्न चाहन्छौं र यसका लागि कोशिश पनि गरिरहेका छौं । तर, लकडाउन जारी रह्यो भने अर्को इदसम्मका लागि पोस्टपोन्ड गर्नुपर्ने हुनसक्छ । स्वास्थ्य सुरक्षाका विधा अपनाए भाइरस चाँडै सकिनेछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com