• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

जहाजमा २ वर्षकी बालिकाले मास्क नलगाएको भन्दै गर्भवती महिला

जहाजमा २ वर्षकी बालिकाले मास्क नलगाएको भन्दै गर्भवती महिला

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २१:०६ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES
  • काठमाडौं – यात्रामा कतिबेला के हुन्छ कसैलाई थाहा हुँदैन । तर यात्रा गर्नैपर्छ । आज हामी  तपाईलाई जहाज भित्र एक सानी नानीलाई गरिएको दुब्र्यबहारको रोचक भिडियो देखाउँदैछौँ । खबर हो अमेरिकाको । जहाँ एक दुई वर्षकी बालिकाले मास्क नलगाएको भन्दै उनको पुरा परिवारलाई नै विमानबाट निकालिउको छ ।  स्पि’रिट एयरलाइन्सका स्टाफले  ग’र्भव’ती महिला उनकी दुई वर्षकी छोरी, अपांगता भएका छोरा र उनको श्रीमानलाई विमानबाट दुब्र्यबहार गर्दै निकालिदिएका छन् ।  

    ३ वर्षकी सानी अबोध बालीकाले मास्क नलगाएको र दही खानको भन्दै उनीहरुलाई नराम्रो ब्यबहार गरिएको दृश्य भिडियोमा देख्न सकिन्छ । न्युजर्सीबाट फ्लो’रिडाको ओ’र्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झा’रिएको थियो।  यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीलाई भने टेरेका थिएनन् । र अन्तत उनीहरुलाई त्यहाँबाट बिदा नै गरियो । जुन भिडियो अहिले संसारभर भाइररल बनिरहेको छ । हेर्नुहोस् भिडियो

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com