• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोनाले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरे पनि जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली  

कोरोनाले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरे पनि जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोला : प्रधानमन्त्री ओली  

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १८:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 249
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह गरेका छन् ।

    कोरोनाले अन्य मुलुकमा जस्तो नेपालमा असर नगर पनि बेसार पानी नियमित नखान आग्रह गरे । अर्को प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको उनको दाबी रहेको छ । 

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com