• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

यि हुन् नौ बर्षिया लक्ष्मीको ज्यान लिने प्रबेश, त्यो दिन यस्तो सम्म गरेका रहेछन् सुन्दा जो कोहीको आँखा रसाउछ 

यि हुन् नौ बर्षिया लक्ष्मीको ज्यान लिने प्रबेश, त्यो दिन यस्तो सम्म गरेका रहेछन् सुन्दा जो कोहीको आँखा रसाउछ 

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १६:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < ३ मिनेट
  • 12.4K
    SHARES
  •  युद्घ बहादुर मल्ल/ मुगु- सोरु गाँउपालिका—९ कालै गाँउकी नौ बर्षिया एक बालिकाको ब लत्कार प्रयास पछी ह त्या भएको छ । सोरु गाँउपालिका—९ कालै स्थाई ठेगाना हाल सोही गाँउपालिका—८ तारानीमा अस्थाई बसोबास गर्दै आएका सिद्धीलाल चौलागाईको  नौ बर्षिया छोरी लक्ष्मि चौलागाईलाई सोही गाँउपालिका—८ का २० बर्षिय प्रबेश रावलले चैत्र २१ गते बल त्कारको प्रयास पछी ह  त्या गरेको प्रहरीले जानकारी दिएको हो । चैत्र २१ गते  अन्दाजी ५ बजेर १५ मिनेटमा बालिकाको घरबाट  अन्दाजी पाँच सय मिटर टाढा घाट भन्ने स्थानमा बालिका  सौच गर्न लागेका बेला मदिरा सेवन गरेका आरोपित रावलले सौच गरेको स्थानमा बल त्कारको प्रयास गर्न खोज्दा बालिकाले ईन्कार गरेपछी रावलले धकेलेर ढुङ्गामा पछार्दा बे होस भएपछी रावलले बे होस भएकै अबस्थामा  घट्ना स्थल नजिक रहेको मुगु कर्णालीमा बालिकालाई फालेर बगाई ह त्या गरेको स्विकार गरेको आरोपित रावलले  प्रहरीलाई बयान दिएको  बिहीबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले जानकारी गराउनु भएको हो ।

    २१ गते दिउसो आमासंग  घर नजिकको खोलामा नुवाई धुवाई गरेकी बालिका बेलुकी ५ बजे तिर घरबाट  ५ सय मिटर टाढा घाट भन्ने स्थानमा गएको स्थानियले देखेका थिए । बालिका पछी पछी आरोपित प्रबेस  स्थानीय पसलबाट दुई पोका रिन टिन चाउचाउ  किनेर गएको र घट्ना भएको घाट भन्ने स्थानमा बालिका सौच गर्न लागेका बेला आरोपित रावलले बलत्कार प्रयास गर्न खोज्दा बालिका चिच्याउन खोजेपछी  आरो पितले धकेले पछी बालिका ढुङ्गामा बजारीन पुग्दा बालिका बेहोस भईन घट्ना बाहिरने ड रले आ रोपितले बालिकालाई खोलामा बगाए र ह  त्या गरिएको अनुसन्धानले देखाएको छ । घट्ना स्थलबाट   खोलेका अबस्थामा चाउचाउको दुई पोका सहित बालिकाको निलो रङको एक जोडा चप्पल समेत प्रहरीले बरामद गरी सबुद प्रमाण भेटिएको अनुसन्धानमा संलग्न खटिएका प्रहरी निरिक्ष नरेश बिकले बताए ।

    बालिकाका बुवा शिद्धिलाल ब्यापारका शिलशिलामा जिल्ला बाहिर रहेका छन । घटना भएको दिन राति अबेर सम्म बालिका घर नफर्के पछी बालिकाको आमाले खोजतलास गरेकि थिईन । राति अबेर सम्म छोरी घर नर्फर्के पछी कतै आफन्तको घरमा गएको होला भन्ने सोचले २१ गते राति खान खाएर सुतेका र २२ गते बिहान सम्म बालिका घर नर्फर्के पछी घरपरिवार लगायतत छिमेकिहरु खोजीमा लागेका थिए । बालि काको कतै पत्तो नलागेपछी आफन्तले प्रहरीलाई समेत जानकारी गराएका थिए । प्रहरी र स्थानियहरु खोजीमा संलग्न थिए । २३ गते बिहान ७ बजे घट्ना स्थल आसपासमा माछा  मा र्न गएका स्थानियले बालिकाको ला  स कर्णाली नदिको बिच भागमा अड्किएको देखेपछी परिवार र प्रहरीलाई जानकारी गरेका थिए । प्रहरीको अनुसन्धानले घट्नामा संलग्न देखिएका प्रबेश रावललाई चैत्र २४ गते बेलुकि ४ बजे तारापानीबाट प्रहरीले  गिरप्तार गरेको छ ।

    आफनो बहिनीको ब  लत्का रको प्रयास पछी ह  त्या भएको भन्दै २५ गते बालिकाको दाजु ३६ बर्षिय धनराज चौलागाईले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन । बालिकाको पोष्टमार्टम  जिल्ला अस्पतालमा भएको छ ,थप अनुसान्धका लागी  भिसेरा र भिजिनेला स्वाव समेत प्रहरी बिधी बिज्ञान प्रयोगशाला वा नाष्टमा पठाईने भएको छ । घटनाको थप अनुसन्धानका लागी आरोपितलाई १० दिनका लागी प्रहरी हिरासतमा राख्न जिल्ला अदालत मुगुबाट २४ गते अनुमति लिई थप अनुसन्धानको प्रक्रिया अगाडी बढेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    ब लत्कारको प्रयासपछी कक्षा दुईमा अध्यनरत नौ बर्षिया बालिकालाई ह  त्या गरिएको भन्दै बालिकाका आफन्त तथा अधिकारकर्मिहरुले ला स भेटिएकै दिनबाट जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा घट्नामा संलग्न ब्यक्तिलाई कडा भन्दा कडा कानुनी कार्बाही र बालिकाको घरपरिवारलाई क्षेतिपुर्ति तथा राहतको ब्यवस्था सरकारले गर्नु पर्ने भन्दै माग राखेको बालिकाका आ फन्त दानबहादुर शाहीले बताउनु भयो  । घटनामा संलग्नलाई हदैसम्मको कारवाही,उचित राहत र छोरीहरुको सरक्षाको माग राख्दै बुधबार काठमाडौ स्थित माईतीघर मण्डलामा विद्याथी तथा अधिकारकमीहरुले लक्ष्मीको आ त्मको शान्तिको कामना गदै विरोध प्रर्दशन गरेका थिए भने बुधबारै एक विज्ञप्ती निकाल्दैै नेपाल विद्याथी संघ केन्द्रिय कार्यालयले घटनाको सत्य तथ्य अनुशन्धान गर्न र हत्यारालाई कानुन बमोजिम हदैको कारवाहि गर्न सरकारसंग माग समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com