• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

हालै सुत्केरी भएकी पत्नि करिनाको यो खराब बानिले दिक्क छन् पति सैफ, जति गरे पनि सकेनन् सर्धान

हालै सुत्केरी भएकी पत्नि करिनाको यो खराब बानिले दिक्क छन् पति सैफ, जति गरे पनि सकेनन् सर्धान

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १२:३० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.2K
    SHARES
  •  काठमाडौं  बलिउड कलाकारहरुको चर्चा भारतमा मात्रै नभएर विश्वभर हुने गरेको छ । भारतीय कलाकारहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ । व्यक्तिगत हिसाबमा भन्नुपर्दा केही भारतीय स्टारहरुका अनौठा बानीहरु पनि रहेका छन् ।


    जसमध्ये अनौठो बानी भएका चर्चित कलाकारहरुमध्येकी एक सुन्दरी नायिका हुन् करिना कपुर । करिना कपुरको नङ टोक्ने बानी छ । धेरै मानिसहरुको नङ टोक्ने बानी हुन्छ, त्यस्तोमध्येकी करिना पनि एक हुन् । यो बानीले उनका पति सेफअली खान पनि दिक्क हुने गरेको बताइएको छ ।

    त्यस्तै शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com