काठमाडौँ । पछिल्ला दिनमा केटी केटीहरुले विबाह गरेका खबरहरु पनि सुनिन थालेका छन् । आँफुहरु प्रेममा परेको भन्दै विबाह गर्नेहरु धेरै भएपनि एउटै घरका दिदी बहिनीहरुले पनि विबाह गरेका छन् । खबर हो सुर्खेतको ।
पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनीले विबाह गरेका हुन् । १४ र १५ वर्षीया किशोरी दिदीबहिनी कक्षा ७ र ८ मा अध्ययन गर्दै आएका थिए । दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology