• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

  १४ र १५  वर्षका आफ्नै दिदीबहिनीले गरे विबाह, विबाह गरेको १ दिन बित्न नपाउँदै आयो अप्रिय खबर, दुवै एउटै रुखमा गएर

  १४ र १५  वर्षका आफ्नै दिदीबहिनीले गरे विबाह, विबाह गरेको १ दिन बित्न नपाउँदै आयो अप्रिय खबर, दुवै एउटै रुखमा गएर

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार १२:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES
  • काठमाडौँ । पछिल्ला दिनमा केटी केटीहरुले विबाह गरेका खबरहरु पनि सुनिन थालेका छन् । आँफुहरु प्रेममा परेको भन्दै विबाह गर्नेहरु धेरै भएपनि एउटै घरका दिदी बहिनीहरुले पनि विबाह गरेका छन् । खबर हो सुर्खेतको ।

     पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनीले विबाह गरेका हुन् । १४ र १५ वर्षीया किशोरी दिदीबहिनी कक्षा ७ र ८ मा अध्ययन गर्दै आएका थिए । दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com