• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोनाको संक्रमण  बढिरहेको अवस्थामा  पुर्व राजा ज्ञानेन्द्र शाह दम्पती भारत प्रस्तान  गर्दै

कोरोनाको संक्रमण  बढिरहेको अवस्थामा  पुर्व राजा ज्ञानेन्द्र शाह दम्पती भारत प्रस्तान  गर्दै

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:३१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 243
    SHARES
  • काठमाडौं २६ चैत  । पुर्व राजा ज्ञानेन्द्र शाह रपुर्वरानी कोमल शाहले  आज भारत प्रस्तान   गर्ने भएका छन् ।  शाह दम्पति आज  नेपाल वायु सेवा  निगमको  विमानबाट भारत प्रस्तान गर्न लागेको निर्मला निवासले  जनाएको छ । भारतको  हरिद्धारमा  आयोजना हुेने  महाकुम्भ मेलामा सहभागी हुन  शाह दम्पती त्यस तर्फ प्रस्तान  गर्न लागेका हुन् ।

    यही चैत ३० गते मौनी  अमावश्यको शुभमुहूर्तमा  स्नान गर्न  तथा विशेष् कार्यक्रमा सहभागी  हुन मेलाका आयोजकबाट आएको निमन्त्रणालाई स्विकार गर्दै  दम्पती शाह  भारत प्रस्तान गर्न लागेका  हुन्   ।  

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com