• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

कोरोनाको खोप लगाउनेमा भारतीयहरु विश्वमा नै अगाडी, चार करोड भारतीयले लगाए खोप

कोरोनाको खोप लगाउनेमा भारतीयहरु विश्वमा नै अगाडी, चार करोड भारतीयले लगाए खोप

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:३० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 193
    SHARES
  • काठमाडौँ  । विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड १९ बिरुद्ध खोप लगाएका छन् । भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै जनवरि १६ देखि खोप लगाउन शुरु गरेको हो । त्यस्तै, मार्च एक देखि सर्वसाधारणमा पनि खोप लगाउन जारी गरिएको छ । 

    भारतले कोभाक्सिन र कोभिशिल्ड दुई खोपहरु उत्पादन गरी प्रयोग गरिरहेको छ । हालसम्म भारतमा एक करोड एघार लाख बढी मानिसहरु कोभिड १९ संक्रमित भएका छन् भने एक लाख ५७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यधपी, महाराष्ट्र, केरला, पञ्जाब, कर्नाटका, गुजरात, तमिलनाडु र मध्य प्रदेशमा संत्रमण दर उल्लेख्य रुपमा घटेको छ । विश्वको ६० प्रतिशत खोप उत्पादन गरिरहेको भारत खोप उत्पादनको मुख्यकेन्द्र बनेको छ । भारतमा आगामी जुलाई अन्तिम सम्म २५ करोड मानिसमा ५० करोड डोज खोप लागाउने योजना रहेको सरकारले बताएको छ ।

    mula.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com