• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अन्जली अधिकारीसंग सचिन परियारले गाए  हातैका पौँजाले, सुनेर रोकिएन हाँसो,  हेर्नुहोस भिडियो

अन्जली अधिकारीसंग सचिन परियारले गाए  हातैका पौँजाले, सुनेर रोकिएन हाँसो,  हेर्नुहोस भिडियो

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार २१:१४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 373
    SHARES
  • काठमाडौ । पछिल्लो समय सामाजिक सन्जालमा जो कोहीले सुनेको नाम हो सचिन परियार जो गुल्मीबाट सबिन क्षेत्री र महेन्द्र भण्डारीको पहिलो भिडियोबाटै संसारभर चिनिएर भाईरल हुन पुगेका थिए र त्यसपछि भाईको यात्रा गीतसंगीतमा यसरी जम्यो कि उनले बाल गायक र नायकको पनि उपाधि पाए । यसैक्रममा उनी फेरी अर्को नया गितमा आज अभिनय गर्ने क्रममा काभ्रेस्थलीमा भेटिएका छन । लोक दोहोरी मोडलमा रानी मानिने अन्जली अधिकारीस“ग सचिन परियारको नया भिडियो आउदै छ नया“ बर्षको अवसर पारेर ।

    छाता ओढे बोलको नाम रहेको यस लोक गितमा स्वर उज्जवल गिरी र सरस्वती पुरीको रहेको छ भने अभिनयमा सचिन परियार, अन्जली अधिकारी, ओबी रायमाझी, टिकटकमा भाईरल दाजुु बहिनीको जोडी साहिर र सुप्रिया क्षेत्री, मनिस कमेडी र तेजेन्द्र परियारको रहेको छ । र यो गित लेकसाइड टिभी मार्फथ आउदैछ । यसैक्रममा उही सुटि“मै पगेर टिमस“ग अन्तरबार्ता लिदा सचिन र अन्जलीको घमासान कमेडी भएकोे छ । अझ सचिनले त झन अन्जली र ओबीको हालसालै चर्चित बनेको हातेका पौजा गाउदै सबैलाई चकित पार्दै  हेरौ —

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com