• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

यदि तपाईको बच्चाले ओछ्यानमा पटकपटक  पिसाब फेर्छ भने आजैबाट खानदिनुहोस्  यस्ता घरेलु खानेकुरा, चमत्कार हुन्छ 

यदि तपाईको बच्चाले ओछ्यानमा पटकपटक  पिसाब फेर्छ भने आजैबाट खानदिनुहोस्  यस्ता घरेलु खानेकुरा, चमत्कार हुन्छ 

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार २१:०१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 250
    SHARES
  • काठमाडौं  । सामान्तया प्रायस् हेरक बच्चाले ओछ्यानमा पिसाब फेर्ने गर्छन् ,तर हामी त्यसको कारण नबुझि उल्टै बच्चालाई कराउँछौं । जन्मेको समय देखि ५र ७ वर्षको उमेर सम्म पनि बच्चाहरुले ओछ्यानमा पिसाब फेर्ने गर्छन् । तर लामो समय सम्म पनि बच्चाले ओछ्यानमा पिसाब फेर्छ भने यस्ता समस्याबाट बच्चाहरु ग्रसित भएको हुन सक्छ । जस्तै पिसाब नलीमा संक्रमण हुनु ।
    बच्चाको पिसाब थैली सानो वा परिपक्क नहुनु ।
    बच्चालाई कब्जियत हुनु तथा शरीरमा हर्मोनको असन्तुलन हुनु ।
    बच्चा एकदम गहिरो निन्द्रमा हुनु ।
    शरीरमा बढी पिसाब उत्पादन हुनु ।

    यस्ता समस्याबाट ग्रसित बच्चालाई यस्ता घरेलु खानेकुरा समयतालिका मिलाएर खान दिएमा बच्चाले केही दिनमा नै ओछ्यानमा पिसाब फेर्न बन्द गर्छन् ।ओखर र किसमिस हरेक दिन बच्चालाई सुताउँनु अघि २ वटा ओखर र ५ वटा किसमिस खान दिएमा खाएको एक हप्तामै बच्चाले ओछ्यानमा पिसाब फेर्न बन्द गर्छ ।

    त्यस्तै, दालचिनी ओछ्यानमा पिसाब फेर्ने बच्चाहरुको लागि दालचिनी एकदम राम्रो प्रभावकारी स्रोत हो । यसको टुक्रा बच्चालाई दिनको एक दूई पटक चुस्न दिने वा दालचिनीको धुलोलाई खाजा खानामा छर्किएर खान दिएमा पनि बच्चाले ओछ्यानमा पिसाब फेर्न बन्द गर्छ ।त्यसैगरी, अर्को प्रभावकारी स्रोत भनेको अमला हो यसको सेवनले पनि ओछ्यानमा पिसाब फेर्ने बानी हटेर जान्छ । अमलालाई पिस्ने र एक चम्चा महमा एक चिम्टी बेसार मिसाए पेस्ट बनाउने यसरी बनाएका पेस्टलाई बिहान बेलुका एक चम्चा खान दिने ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com