• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

पत्थरीबाट जोगिन देखी फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न नदिन दैनिक सेवन गर्नुहोस् अमला, यस्ता छन् अन्य फाइदा

पत्थरीबाट जोगिन देखी फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न नदिन दैनिक सेवन गर्नुहोस् अमला, यस्ता छन् अन्य फाइदा

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार २०:४८ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 445
    SHARES
  • काठमाडौँ – अमला एक प्रकारको अमिलो फ हो । यो सकै सिजनमा पाइदैन तर यसका अचुक फाइदाहरु हुन्छन् ।त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्ने अमलामा भिटामिन सी प्रसस्त पाइन्छ ।। भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

    Amla-110.jpegअमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । यसको सेबनले यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगा यत पेटमा देखा पर्ने समस्याहरु हुन नपाइ ग्यष्ट्रिक पनि कम हुन्छ ।किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् ।

    अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् । अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउँछ साथै आँखा तेजिलो बनाउछ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com