• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

धुर्मुसले गलत गरे भन्ने हरी उदासीले बोली फेरे पछी  तानिए विवादमा (भिडियो)

धुर्मुसले गलत गरे भन्ने हरी उदासीले बोली फेरे पछी  तानिए विवादमा (भिडियो)

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार २०:०४ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 384
    SHARES
  • काठमाडौं- विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् ।

    कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

    पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर निर्देशक तथा कलाकार हरी उदाशी र कलाकार सबिता भट्टराई पहिलो पटक सँगै मिडियामा आएका छन । सबिताको आ,रोप छ कि उदाशिले रातारात आफ्नो बोली फेरे कसैको फोन आए पछी धुर्मुसको सपोर्टमा बोल्न थालेका हुन बाकी हेरौ भिडियोमा

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com