• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

'वायु प्रदुषणले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक खोसियो'

'वायु प्रदुषणले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक खोसियो'

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १७:१९ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 116
    SHARES
  • काठमाडौँ २५ चैत । विवेकशील साझा पार्टीले  पछिल्लो समय काठमाडौँमा देखिएको वायु प्रदुषणले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक खोसेको  बताएको छ  ।आज एक विज्ञप्ती जारी गरी साझा पार्टीले सरकारले तत्परता नदेखाउँदा  यस्तो परिस्थिति आएको बताएको हो ।

    विवेकशील साझा पार्टीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ,"प्रदूषणको समस्या अहिले अत्यन्त ठूलो देखिए पनि यो दीर्घकालीन समस्या भएकाले हाम्रा नीति र कार्ययोजना त्यसैअनुरूप प्रभावकारी हुनु जरुरी छ । डढेलो नियन्त्रण रणनीतिको प्रभावकारी कार्यान्वयन, भौतिक विकास र पर्यावरण संरक्षणबीचको उचित सन्तुलन, खाना पकाउने विद्युतीय उपकरण र विद्युतीय सवारी–साधनको प्रयोगलाई व्यापक प्रवर्द्धन गरिनुपर्दछ”  ।   

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com