• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अर्बपति बनिन् हलिउड मोडल तथा अभिनेत्री किम  कार्दासियन, यस्तो काम गरेरै विश्वलाई चकित पार्दै बनिन् अर्बपति

अर्बपति बनिन् हलिउड मोडल तथा अभिनेत्री किम  कार्दासियन, यस्तो काम गरेरै विश्वलाई चकित पार्दै बनिन् अर्बपति

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १६:५१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 224
    SHARES
  • लसएञ्जल्स– हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूचीमा किम अटाएकी हुन् ।

    लिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्न सहयोग गरेको बताइएको छ । गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर सम्पती भएकोउनको यो वर्ष सम्पती बढेर  दुई ठूला व्यापारले उनलाई अर्बपति बन्न सफल भएको हो । 

     किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो ।किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।

     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com