• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अरबौ सम्पतीमा मालिक शाहरुख खान हुन् कारका सोखिन्, कारको सौखिन उनको आफ्नै छ जिनी विमान पनि !

अरबौ सम्पतीमा मालिक शाहरुख खान हुन् कारका सोखिन्, कारको सौखिन उनको आफ्नै छ जिनी विमान पनि !

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार १४:१३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 234
    SHARES
  • काठमाडौँ -बलिउडकै चर्चित महंगा कलाकार हुन शाहरुख खान । उनको जीबन शैली अत्यन्तै शनदार अनि लोभलाग्दो छ । यसो तकमाइको मामलामा शाहरुखको मात्र होइन् उनकी पत्नी गौरी खानको कमाइ पनि शाहरुख खानको भन्दा कम छैन. ।उनी इन्टिेरियर डिजाइनर हुन् । उनी सग् कोरोडौ मूल्यका महंगा गाडी छने भने आफ्नै निजी जेट विमान पनि छ । जुन जेटमापरिवा।र सँगै हिकर्मी आफ्ना सहकर्मी कलाकारलाई लिएर हिँड्छन् ।  

    srk.pngएउटै फिल्मको १०० करोड लिन शाहरुखले केही दिन अघि पनि पठानका लागी सय करोड लिएको खबर बाहिर आएको थियो ।  पछिल्ला दिनमा बलिउड कलाकारहरु आ आफ्नै निजी विमानमा सरर सवार हुन्छन् ।

    srk-family.jpg

    बढ्दो ब्यस्तता, रोमान्टिक जीवनशैलीका कारण पछिल्ला दिनमा ब्यबसायीहरु आ आफ्ना विमानमा हिँड्ने समयमा कलाकारहरुले पनि सोही शैलीको सिको गर्दै आफ्नो ब्यस्त दैनिकीलाई थप चलायमान बनाइरहेका छन् । जसमध्येका कलाकारहरु हुन् अनिल कपुर, , प्रियंका चोपडा र सलमान खान , अजय देवगण ।

    car.jpg
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com