काठमाडौँ,२५ चैत-नेपाली काङ्ग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको १३औँ दिनको पुण्यतिथिमा नेका पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित शोकसभामा जोशीको तस्बिरमा फूलमाला अर्पण गर्दै नेका सभापति शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा÷रासस
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology