काठमाडौं-धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गरिरहेको रंङ्गशाला यतिबेला चरम बिवादमा रहेको छ । रंङ्गशाला निर्माणमा अर्थिक संकट भएर धुर्मुस मेची महाकाली अभियानमा निस्किएपछि विवाद झन बढ्दै गएको हो ।
यसैबिच रंङ्गशालाका बिषयमा पक्ष्य र बिपक्ष्यमा बोल्ने दिनप्रतिदिन बढीरहेका बेलामा यतिबेला धर्मगुरु पुस्कर खतिवडाले धुर्मुस सुन्तलीलाई रंङ्गशाला नै पंचन्ड र रेनुलाई जिम्मा लगाए मात्र भलो हुने भनेर सुझाब दिएका छन् ।
ज्योतिषीय दृष्टिकोणले पनि रंङ्गशाला सहि समयमा सुरु नभएको उनले बताए । धुर्मुस सुन्तलीलाई प्रयोग गरेको तर प्रयोग भएको थाहा नभएको गुरुले बताएका छन् । अरु के भने ज्योतिषले हेर्नुहोस भिडियो
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology