• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अक्षय कुमारलाई अस्पताल लैजाँदा परिवारमा रुवाबासी

अक्षय कुमारलाई अस्पताल लैजाँदा परिवारमा रुवाबासी

  • ओएसनेपाल
  • चैत्र २३, २०७७ सोमवार १७:०३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 10.5K
    SHARES
  • काठमाडौं - बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । भारतिय मिडियाका अनुसार उनी पवइको हिरानन्दानी अस्पतालमा भर्ना भएका छन् । उनमा केही दिन अघि कोरोना देखिएको थियो । अक्षयले सामाजिक संजालमा आफ्नो कोभिड रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका थिए ।

    अब भने स्वास्थमा समस्या बढ्दै गएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो । तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएको बताइएको छ ।

    पहिलो चरणको कोरोना लहरका क्रममा धेरै बलिउडकर्मीलाई यसको असर नदेखिएपछि दोस्रो चरणको कोरोनाले भने धेरै कलाकारलाई असर गरेको छ । यसले कोरोनाको लहरमा धेरै बलिउडकर्मी यसको चपेटामा परेका छन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com