• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

जब मोटरसाइकल र चितुवा एक्कासी एक आपसमा ठोक्किए, अचम्मको दृश्य क्यामेरामा भयो कैद, हेर्नुहोस् तस्बिर

जब मोटरसाइकल र चितुवा एक्कासी एक आपसमा ठोक्किए, अचम्मको दृश्य क्यामेरामा भयो कैद, हेर्नुहोस् तस्बिर

  • ओएसनेपाल
  • चैत्र २२, २०७७ आइतवार १६:११ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES
  • काठमाडौ । हिजोआज गाउँ गाउँमा बाघहरु देखिन थालेका छन् । पाटे बाघ, चितुवा पनि गाउँमा देखिनु सामान्य भइरहेका बेला सामाजिक सञ्जालमा यतिबेला २ तस्बिर भाइरल बनेका छन् । चितुवा र मोटरसाइकल ठक्कर खाएको तस्बिर सामाजिक सञ्जालमा देख्न सकिन्छ । नेपालमा बाघको बिगबिगी बढीरहेका बेला हामीले सबैलाई सचेत बनाउने उदेश्यले यो सामाग्री तयार पारेका हौँ । खासमा यि दुर्व दृश्य भारतका हुन् ।

    भारतको राजस्थानका यि दृश्यमा मोटरसाइकलले एक चितुवालाई ठ क्कर दिएको तस्बिर एक जनाले लिएका छन् । हरेक एंगल र अवस्थाको तस्बिर सार्वजनिक भएपछि त्यो भाइरल भएको हो । भारतीय समाचार संस्था टाइम्स अफ इन्डियामा यो तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । खबर हो गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले चितुवालाई ठक्कर दिएको तस्बिर भाइरल भएको छ ।

    टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जाने क्रममा घटना भएको हो । भक्तालु सवार बाइक र बाटो का ट् न खोजिरहेको चितुवा एक्कासी देखिएपछि यो अवस्था सृजना भएको हो । जहाँ तीनै जना सामान्य घाइते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफरले सुनौलो मौका पाएका छन् । 

    chituwa bike.jpga.pngchituwa bike.jpg

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com