• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

यि नेपाली १६ वर्षका दाजुभाईले बनाएको नेपालीमा नै फरर बोल्ने रोर्बटको संसारभर चर्चा

यि नेपाली १६ वर्षका दाजुभाईले बनाएको नेपालीमा नै फरर बोल्ने रोर्बटको संसारभर चर्चा

  • ओएसनेपाल
  • चैत्र २२, २०७७ आइतवार ०८:३५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 374
    SHARES
  • नेपालमै सानो उमेरमा यति धेरै प्रगति गर्ने र रोबट बनाउने साथै देशका लागि केहि गरौं भन्ने सोच भएका दाजु भाई कपिलर बिशाल लम्साललाई हौसला दिन यो भिडियो सबैले शेयर गरिदिनुहोला है ।

     बुटवलका दुई दाजु भाई कपिल र बिशाल लम्सालले बनाएको रोट यतिबेला चर्चामा छ । यो रोबटले हिड्छ, मान्छेहरुले जे सोध्यो त्यसकै उत्तर दिन्छ र बत्र्ती पनि निभाउँछ । यस्तो राम्रो काम गर्ने रोबट अनि १६ र १८ बर्षका दाजु भाईले बनाएको भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ तर वास्तविकता यहि हो ।

    बुटवलका यि दाजु भाई सानै देखि नयाँ नयाँ कुराहरु आविष्कार गर्न चाहन्थे । पहिलो पटक आफुले दिएको बाटोमा हिड्ने र अवरोध आए रोकिने सानो रोबट बनाएका यि दाजु भाईले त्यसपछि होटेलमा टेबुलमा खाना सर्भिस गर्ने डमि रोबर्ट बनाए।

     त्यसपछि उनीहरुले आफ्नै टिफिन खर्चबाट बोल्ने र हिड्ने रोबर्ट बनाए । भर्खरै लकडाउनको समयमा यि दाजु भाईले अटोमेटिक ह्याण्ड सेनिटाईजर बनाएका थिए । भिडियो हेर्नुस

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com