• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अमेरिकाबाट आएका यि भुटानी शरणार्थी प्रतिस्पर्धीले गाउँदा ५ सेकेण्डमा नै फर्किए प्रमोद खरेल

अमेरिकाबाट आएका यि भुटानी शरणार्थी प्रतिस्पर्धीले गाउँदा ५ सेकेण्डमा नै फर्किए प्रमोद खरेल

  • ओएसनेपाल
  • चैत्र २१, २०७७ शनिवार २२:०५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.5K
    SHARES
  • ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

    यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।

    नेपाली गीत संगीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आजको कार्यक्रमको सुरुवातमै पहिलो प्रतिस्पर्धी आए लगत्तै ५  सेकेण्डमा नै कोच प्रमोद र तृष्णा एउटै समयमा फर्किएपछि उनीहरुबिच खोसाखोस भएको छ । हेर्नुहोस् किरण गजमेरलाई तानातानको यो भिडियो

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com